सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्जाको साँवा र ब्याज भुक्तानी नगर्ने ऋणीहरूको धितोमा रहेको चल-अचल सम्पत्ति लिलाम बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस प्रक्रिया मार्फत बैंकले आफ्नो बक्यौता रकम असुल उपर गर्ने लक्ष्य राखेको छ।
इच्छुक बोलपत्रदाताले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८२ फागुन २८ गते कार्यालय समयभित्र बोलपत्र पेश गर्नुपर्नेछ। ऋणीहरू कपिल देब साहु, देव कुमार साहु र पुष्पा गौतम (तिमल्सीना) को धितो विवरण सूचनामा उल्लेख गरिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
