सांग्रिला डेभलपमेन्ट बैंकको धितो सम्पत्ति लिलाम बिक्री सम्बन्धी सूचना

Mar 23, 2026

सांग्रिला डेभलपमेन्ट बैंकले ऋण चुक्ता नगर्ने ऋणीको धितोमा रहेको चल/अचल सम्पत्ति लिलाम बिक्री गर्न १५ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस प्रक्रिया मार्फत बैंकले आफ्नो बक्यौता रकम असुल उपर गर्ने लक्ष्य राखेको छ।

ऋणी मेची अटो ट्रेडर्स र ग्यारेन्टर रानु खानको नाममा रहेको झापा जिल्लाको जग्गा लिलाम गरिनेछ। इच्छुक बोलपत्रदाताले २०८२ चैत २३ गतेभित्र १० प्रतिशत धरौटी रकम सहित सम्बन्धित शाखामा आवेदन दिनुपर्ने बैंकले जनाएको छ।
थप सुचनामा:

 

होमपेजबिज शर्ट्स