शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रद्वारा ब्लेड सर्भर खरिदका लागि बोलपत्र आह्वान

Mar 24, 2026

बाँसबारी स्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ब्लेड सर्भरको आपूर्ति, डेलिभरी र जडानका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यो खरिद प्रक्रिया राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र माध्यमबाट अघि बढाइएको हो।

इच्छुक बिडरहरूले चैत्र २७, २०८२ सम्म पीपीएमओको प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। बोलपत्र दस्तुर ३,००० रुपैयाँ र बिड सुरक्षा रकम ४६,००० रुपैयाँ तोकिएको छ। प्रि-बिड बैठक चैत्र १६ गते दिउँसो १२:०० बजे हुनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स