नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण ऐनको व्यवस्था उल्लंघन गरेको भन्दै तीनवटा सूचक संस्थाहरूलाई ठूलो रकम आर्थिक जरिवाना गर्ने निर्णय गरेको छ।
कारबाहीमा पर्नेहरूमा सिप्ला सेक्यूरिटिजलाई ५० लाख रुपैयाँ, श्री कृष्ण सेक्यूरिटिजलाई ३० लाख रुपैयाँ र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३० लाख रुपैयाँ जरिवाना गरिएको छ। यी संस्थाहरूले ऐनको दफा ७क र ७ग बमोजिमका प्रावधानहरू पालना नगरेको बोर्डले जनाएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
