याम्बालिङ्ग हाइड्रोपावरलाई आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डको अनुमति

Mar 1, 2026

नेपाल धितोपत्र बोर्डले याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न अन्तिम अनुमति प्रदान गरेको छ। कम्पनीले विवरणपत्र प्रकाशनका लागि बोर्डबाट स्वीकृति पाएको हो।

यस स्वीकृति अनुसार कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल २८ लाख कित्ता सेयर निष्काशन गर्नेछ। मुक्तिनाथ क्यापिटल लिमिटेड यसको निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ भने बोर्डले २०८२ साल फागुन १७ गते यो स्वीकृति प्रदान गरेको हो।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स