प्राइम कमर्सियल बैंकको ३५ दिने कर्जा चुक्ता सम्बन्धी अत्यन्त जरुरी सूचना

Mar 23, 2026

प्राइम कमर्सियल बैंक लिमिटेडको पाल्पा रोड बुटवल शाखाले कर्जाको सावाँ र ब्याज नतिर्ने ऋणीहरूलाई ३५ दिन भित्र बक्यौता भुक्तानी गर्न सार्वजनिक सूचना जारी गरेको छ। बैंकले पटक-पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि बेवास्ता गरिएको उल्लेख गरेको छ।

उल्लेखित म्यादभित्र कर्जा चुक्ता नगरेमा बैंकले धितोमा रहेको चल-अचल सम्पत्ति लिलाम बिक्री गरी असुल उपर गर्ने र ऋणीलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ। सूचनामा बबिता गुरुङ, विक्रम सिंह गुरुङ र कृपा भट्टराई लगायतको नाम समावेश गरिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स