प्राइम कमर्सियल बैंक लिमिटेडले कर्जाको साँवा र ब्याज भुक्तानी नगर्ने विभिन्न ऋणीहरूलाई ३५ दिनभित्र बक्यौता चुक्ता गर्न अन्तिम सार्वजनिक सूचना जारी गरेको छ। बारम्बारको लिखित तथा मौखिक ताकेतालाई बेवास्ता गरेपछि बैंकले यो कडा कदम चालेको हो।
सूचना प्रकाशित मिति चैत्र ०६ देखि तोकिएको समयभित्र रकम जम्मा नगरेमा बैंकले धितो लिलामी प्रक्रिया अगाडि बढाउने र ऋणी तथा जमानतकर्तालाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ। यसमा विर्तामोड, चौराह र पुल्चोक शाखाका ऋणीहरूको विवरण समावेश छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
