प्राइम बैंकद्वारा ३५ दिन भित्र कर्जा चुक्ता गर्न सार्वजनिक सूचना

Mar 30, 2026

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना विभिन्न शाखा कार्यालयहरूबाट कर्जा लिएका ऋणीहरूलाई बाँकी सावाँ तथा ब्याज भुक्तानी गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। पटक-पटकको ताकेता गर्दा पनि कर्जा चुक्ता गर्ने तर्फ कुनै पहल नगरेका कारण बैंकले धितो लिलाम गर्ने चेतावनी सहित यो सूचना निकालेको हो।

उक्त सूचनामा लक्ष्मीपुर (बाँके), बिराचोक (मोरङ), गलकोट (बागलुङ) र तानसेन (पाल्पा) शाखाका ऋणीहरूको विवरण उल्लेख छ। तोकिएको म्यादभित्र कर्जा राफसाफ नगरेमा बैंकले धितोमा रहेको सम्पत्ति लिलाम गरी वा अन्य कानुनी प्रक्रिया मार्फत आफ्नो रकम असुल उपर गर्ने जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स