प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

Mar 3, 2026

प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको ४५९औं बैठकले उक्त निर्णय गरेको हो।

प्रस्तावित लाभांशमा ८.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश गरी कुल ९.१५ प्रतिशत रहेको छ। यो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स