एन. आर. एन. इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सञ्चालक समितिले नयाँ अध्यक्ष चयन गरेको छ। कम्पनीको मिति २०८२ चैत १६ गते बसेको बैठकले श्री ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
यो नियुक्ति बैठक बसेकै मिति अर्थात् २०८२ चैत १६ गतेदेखि नै लागू भएको कम्पनीले जनाएको छ। यसबारे जानकारी नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड तथा अन्य सम्बन्धित निकायहरूलाई दिइएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
