नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष र सञ्चालक समितिका सदस्यहरूलाई पदबाट बर्खास्त गर्नु नपर्ने कारण सहित स्पष्टीकरण पेश गर्न अन्तिम मौका दिएको छ।
पहिलेको पत्रको जवाफ नदिएपछि डा. ओम प्रकाश मिश्रसहित पाँच पदाधिकारीलाई १० दिनभित्र राष्ट्र बैंकको बालुवाटार वा नेपालगञ्ज कार्यालयमा सफाई पेश गर्न सूचित गरिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
