चेक मार्फत हुने कारोवार र सरकारी निर्देशिका सम्बन्धमा नेपाल राष्ट्र बैंकको सूचना

Feb 27, 2026

नेपाल राष्ट्र बैंकले सरकारी कारोबारमा हुने एकाउन्ट पेयी (Account Payee) चेकको हस्तान्तरण र भुक्तानी प्रक्रियामा थप कडाइ गरेको छ।

राष्ट्र बैंकको बैंकिङ विभागले महालेखा नियन्त्रक कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र सबै सरकारी कार्यालयहरूलाई एक परिपत्र जारी गर्दै ‘सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)’ बमोजिमको व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स