एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औं वार्षिक साधारण सभा आगामी २०८२ साल चैत्र २५ गते आह्वान गरेको छ। कास्कीको पोखरास्थित होटल सिटी स्क्वायरमा बिहान १० बजेदेखि सभा सुरु हुने जानकारी दिइएको छ।
सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर वा प्राप्ति प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने मुख्य प्रस्तावहरू रहेका छन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
