एनएमबि बैंक लिमिटेडले विभिन्न शीर्षकमा कर्जा लिई तोकिएको समयभित्र साँवा र ब्याज भुक्तानी नगर्ने ऋणीहरूका लागि ३५ दिने अन्तिम सार्वजनिक सूचना जारी गरेको छ। पटक-पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि ऋण चुक्ता नभएपछि बैंकले यो कदम चालेको हो।
सूचनामा उल्लेखित शुभ लक्ष्मी ट्रेडर्स, रमेश खतिवडा र आखरुतजमा अली अन्सारीले ३५ दिनभित्र बैंकमा सम्पर्क गरी ऋण राफसाफ नगरेमा धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गरी असुल उपर गरिने र ऋणीहरूलाई कालो सूचीमा राखिने बैंकले स्पष्ट पारेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
