नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिमा हेरफेर गरिएको छ। सञ्चालक सदस्य श्री लिमा अधिकारी आचार्यले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएकी छन्।
बैंकको १७८ औं बैठकले उक्त राजीनामा मिति २०८२/१२/०३ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ। सोही बैठकले रिक्त पदमा श्री अनिता रायमाझीलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको जानकारी गराएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
