एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक विभिन्न वस्तु तथा सेवाहरू आपूर्ति गर्न इच्छुक फर्म तथा कम्पनीहरूलाई सूचीकरणका लागि आह्वान गरेको छ। यस प्रक्रियामा सहभागी हुन चाहने योग्य संस्थाहरूले २०८३ असार १२ गतेभित्र संस्थाको कर्पोरेट कार्यालयमा निवेदन दर्ता गराउनु पर्नेछ।
आवेदकहरूले एन आईसी एशिया बैंकको पनौती शाखामा रहेको खाता नं. ३४८४१५४४९७९०१०४९ मा ५०० रुपैयाँ दस्तुर जम्मा गरेको भौचरसहित आवश्यक कागजातहरू पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। सूचीकरणका लागि प्रिन्टिङ, बिमा, कम्प्युटर हार्डवेयर, मर्मत सेवा, निर्माण कार्य र फर्निचर जस्ता विभिन्न विधा तोकिएका छन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
