एन आई सी एशिया बैंकको लकर स्थानान्तरण सम्बन्धी अत्यन्त जरुरी सूचना

Mar 24, 2026

एन आई सी एशिया बैंक लिमिटेडले विभिन्न शाखा कार्यालयहरू गाभी एकीकृत कारोबार सुरु गर्ने सिलसिलामा ती शाखाका लकरहरू स्थानान्तरण गर्ने निर्णय गरेको छ। बैंकले २०८३ वैशाख ३ गतेदेखि सुरु हुने नयाँ व्यवस्थाका लागि तयारी थालेको हो।

ग्राहकहरूले आफ्ना लकरमा रहेका फुट्ने वा संवेदनशील सामानहरू २०८२ चैत २५ गतेभित्र हालको शाखामा सम्पर्क गरी सुरक्षित गर्नुपर्नेछ। लकर सार्दा हुन सक्ने कुनै पनि क्षतिमा बैंक जिम्मेवार नहुने बेहोरा यसै सूचनामार्फत सूचित गरिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स