एनआई सी एशिया बैंकद्वारा विभिन्न शाखा कार्यालयहरू समायोजन

Mar 30, 2026

एनआई सी एशिया बैंक लिमिटेडले आफ्ना विभिन्न शाखा कार्यालयहरूलाई एक आपसमा समायोजन गर्ने निर्णय गरेको छ। बैंकले बागमती, गण्डकी, कोशी र मधेश प्रदेशका विभिन्न स्थानमा रहेका शाखाहरूलाई २०८३ असार १७ गतेदेखि लागू हुने गरी नजिकैका अन्य शाखाहरूमा गाभ्ने जानकारी दिएको छ।

यस समायोजन पश्चात् साबिकका शाखाबाट प्रदान गरिने सम्पूर्ण बैंकिङ्ग सेवाहरू अब तोकिएका नयाँ शाखा कार्यालयहरूबाट सुचारु हुनेछन्। ग्राहकहरूलाई पर्न सक्ने असुविधाप्रति बैंकले क्षमा माग्दै थप जानकारीका लागि बैंकको ग्राहक सहायता केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स