नेपाल टेलिकम प्रादेशिक निर्देशनालय वीरगञ्जले एफटीटीएच (FTTH) प्रणाली स्तरोन्नति गर्ने भएको छ। यस कार्यका कारण वीरगञ्जका विभिन्न क्षेत्रहरूमा इन्टरनेट, टेलिफोन र एनटिभी (NTTV) सेवाहरू केही समयका लागि अवरुद्ध हुनेछन्।
स्तरोन्नति कार्य २०८३ असार ८ गतेदेखि १३ गतेसम्म विभिन्न चरणमा हुनेछ। आदर्शनगर, लिङ्क रोड, नारायणी अस्पताल आसपास र माइस्थान लगायतका क्षेत्रहरूमा तोकिएको समय तालिका अनुसार सेवा प्रभावित हुने भएकाले कम्पनीले क्षमा मागेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
