नेपाल टेलिकमद्वारा अन्तर्राष्ट्रिय रोमिङ सेवाका लागि बोलपत्र आह्वान

Jun 7, 2026

नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले डाटा रोमिङका लागि आवश्यक सिग्नललिङ र बेयरर सेवा खरिद गर्न अन्तर्राष्ट्रिय स्तरको इलेक्ट्रोनिक बोलपत्र आह्वान गरेको छ। इच्छुक योग्य बोलपत्रदाताहरूले साउन ४ गते (जुलाई २०, २०२६) दिउँसो १२:० बजेभित्र पीपीएमओको इ-जीपी प्रणालीमार्फत आवेदन दिनुपर्नेछ।

बोलपत्र कागजातको दस्तुर २०,००० रुपैयाँ वा १३३ अमेरिकी डलर तोकिएको छ। आवेदनका लागि २० लाख ४७ हजार रुपैयाँ वा १४,००० डलर बराबरको बैंक जमानत आवश्यक पर्नेछ। प्री-बिड मिटिङ असार ८ गते (जुन २२) आयोजना गरिने

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स