नेपाल एसबिआई बैंक लिमिटेडले कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितोमा रहेको चल/अचल सम्पत्ति लिलाम बिक्री गर्ने घोषणा गरेको छ। यो सूचना धनगढी, मधुमल्ला, विर्तामोड, महेन्द्रनगर र भैरहवा शाखा कार्यालयहरूबाट प्रकाशित गरिएको हो।
इच्छुक बोलपत्रदाताले सूचना प्रकाशित भएको ७ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ। लिलाम हुने सम्पत्तिहरूमा विभिन्न जिल्लाका जग्गा तथा घरहरू रहेका छन्। विस्तृत विवरण बैंकको सम्बन्धित शाखा वा प्रधान कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
