नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयले विभिन्न सात प्रकारका सामानहरू खरिद गर्न विद्युतीय बोलपत्र आह्वान गरेको छ। यस अन्तर्गत सिग्नल एण्ड इन्टरफरेन्स एनालाइजर, सर्भिलेन्स प्लेटफर्म, साइबर थ्रेट डिटेक्सन प्रणाली, उद्धार आरा, जेनेरेटर र फलामको ब्यारिकेडहरू खरिद गरिनेछ।
इच्छुक बोलपत्रदाताहरूले २०८३ वैशाख १३ गते दिउँसो १२:०० बजेसम्म पीपीएमओको इ-जीपी प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। प्रि-बिड बैठक २०८३ वैशाख २ गते दिउँसो २:०० बजे नसालस्थित मुख्यालयमा हुनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
