नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा अनुसन्धान र एनालिटिक्स प्लेटफर्म खरिदका लागि बोलपत्र आह्वान

May 18, 2026

नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले मल्टि-सोर्स इन्भेस्टिगेशन एनालिटिक्स प्लेटफर्म आपूर्ति तथा जडानका लागि दर्तावाला आपूर्तिकर्ताहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक बोलपत्रदाताले पीपीएमओको वेबसाइट वा ब्यूरोको कार्यालय लाजिम्पाटबाट थप विवरण लिन सक्नेछन्।

बोलपत्र फारमको दस्तुर १,००० रुपैयाँ राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गरी २०८३ जेठ १८ गते दिउँसो १२:०० बजेसम्म पेश गर्नुपर्नेछ। ५७,००० रुपैयाँ बिड सेक्युरिटी आवश्यक पर्ने यो बोलपत्र सोही दिन दिउँसो २:०० बजे खोलिनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स