नेपाल फाइनान्स लिमिटेडको धितो सुरक्षण लिलाम बिक्री गर्ने सम्बन्धी ७ दिने सूचना

Mar 22, 2026

नेपाल फाइनान्स लिमिटेडले ऋण चुक्ता नगर्ने ऋणीको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्न सात दिने अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ। पटक-पटकको ताकेता गर्दा पनि कर्जा चुक्ता गर्न चासो नदेखाएपछि बैंकले धितो लिलाम गर्ने प्रक्रिया अघि बढाएको हो।

यस लिलाम प्रक्रियामा जनता स: मिल एण्ड ठोका उद्योगका प्रोप्राइटर नारायण प्रसाद बास्तोला र हिमलाल भण्डारी संलग्न छन्। इच्छुक बोलपत्रदाताले २०८२ चैत १५ गते दिउँसो २ बजेभित्र शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स