नेको इन्स्योरेन्स लिमिटेडले ३०औं वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक विवरण अद्यावधिक भएका सेयरधनीहरुको खातामा पठाउन सुरु गरेको छ।
२०८२ माघ २४ सम्म बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा लाभांश जम्मा भइसकेको र नगर्नेहरुलाई यथाशीघ्र सेयर अभौतिकीकरण गरी खाता अद्यावधिक गर्न सूचित गरिएको छ। रोक्का रहेका सेयरको हकमा सम्बन्धित संस्थाको स्वीकृति पत्र आवश्यक पर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
