नेशनल इन्स्योरेन्स कम्पनीले पुरानो फर्निचर र आईटी उपकरण लिलामी गर्ने

Mar 30, 2026

नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यालयमा रहेका पुराना फर्निचर तथा काम नलाग्ने आईटी उपकरणहरू लिलामीमार्फत बिक्री गर्ने भएको छ। इच्छुक बोलपत्रदाताले चैत १८ गते त्रिपुरेश्वरस्थित कार्यालयमा सामानहरूको निरीक्षण गर्न सक्नेछन्।

यो लिलामी प्रक्रिया चैत २१ गते दिउँसो १:०० बजे हुनेछ। सबैभन्दा बढी बोलकबोल गर्नेलाई सम्पत्ति हस्तान्तरण गरिनेछ र खरिदकर्ताले सामान व्यवस्थापनको सम्पूर्ण खर्च आफैं बेहोर्नुपर्ने कम्पनीले जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स