नबिल बैंक नेपालगन्ज शाखाको धितोमा रहेको सम्पत्ति लिलामी सूचना

नबिल बैंक लिमिटेडको नेपालगंज धम्बोझी चोक शाखाले कर्जा नतिरेका ऋणीको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्न सात दिने गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस प्रक्रिया मार्फत बैंकले आफ्नो लगानी असुल गर्न धितोमा रहेका जग्गा र भवनहरू सार्वजनिक लिलाम गर्न लागेको हो।

इच्छुक बोलपत्रदाताले सूचना प्रकाशित भएको सात दिनभित्र बैंकको केन्द्रीय कार्यालय बिजुलीबजार वा नेपालगंज शाखामा बोलपत्र फारम भर्नुपर्नेछ। बोलपत्र पेश गर्दा प्रस्तावित रकमको १० प्रतिशत धरौटी रकम नगदै वा गुड फर पेमेन्ट चेक मार्फत जम्मा गर्नुपर्ने व्यवस्था छ।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स