नबिल बैंकका तीन शाखा गाभिए, होलिडे काउन्टर अब नयाँ बानेश्वरबाट संचालन हुने

नबिल बैंकले बिजुलीबजार, शंखमूल र नयाँ बानेश्वर शाखाहरूलाई आपसमा गाभेर मिति बैशाख २१ गतेदेखि एकीकृत रुपमा नयाँ बानेश्वर शाखाबाट सेवा सुरु गरेको छ। यस प्रक्रियासँगै बैंकले आफ्नो सेवा सञ्चालनमा परिमार्जन गरेको छ।

यसअघि बिजुलीबजार शाखाबाट उपलब्ध हुँदै आएको होलिडे काउन्टर सेवा अब नयाँ बानेश्वर शाखामा स्थानान्तरण गरिएको छ। बैंकले सम्पूर्ण ग्राहकहरूलाई अबदेखि सार्वजनिक विदाका दिन प्रदान गरिने विशेष बैंकिङ्ग सेवाका लागि नयाँ बानेश्वर शाखामा सम्पर्क गर्न आग्रह गरेको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स