नबिल बैंक लिमिटेडले कर्जाको सावाँ र ब्याज भुक्तानी नगर्ने दुईवटा ऋणी कम्पनीहरूलाई सार्वजनिक सूचना मार्फत ३५ दिन भित्र बक्यौता चुक्ता गर्न निर्देशन दिएको छ। बैंकले कुटनी भिल्ला होटल र दीप लक्ष्मी एग्रिगेट एण्ड माइनिङ्गलाई धितो लिलाम हुने चेतावनी दिएको छ।
तोकिएको समयभित्र सम्पूर्ण वक्यौता रकम भुक्तान नगरेमा बैंकले धितोमा राखिएको घरजग्गा लिलाम गरी आफ्नो असुली प्रक्रिया अगाडि बढाउने जनाएको छ। साथै सम्बन्धित व्यक्तिहरूलाई कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश गरिने बैंकले स्पष्ट पारेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
