नबिल बैंकद्वारा ३५ दिन भित्र कर्जा चुक्ता गर्न ऋणीहरूलाई सार्वजनिक सूचना

Mar 31, 2026

नबिल बैंक लिमिटेडको कर्जा असुली विभागले भाखा नाघेका ऋणीहरूलाई ३५ दिन भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ। बैंकबाट लिएको ऋणको सावाँ, ब्याज र हर्जाना पटक-पटकको ताकेता गर्दा पनि नबुझाएकाले यो अन्तिम म्याद दिइएको हो।

उल्लेखित समयसीमा भित्र रकम भुक्तानी नगरेमा बैंकले धितोमा राखिएको घर जग्गा लिलाम बिक्री गरी आफ्नो असुल उपर गर्नेछ। साथै ऋणी तथा व्यक्तिगत जमानतकर्ताहरूलाई कर्जा सूचना केन्द्रको कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स