नबिल बैंक लिमिटेडले क्रेडिट कार्ड कर्जा असुलीका लागि क्रेडिट कार्ड रिकभरी एजेन्ट (तेस्रो पक्ष व्यवस्थापन) नियुक्त गर्न योग्य व्यक्ति वा दर्ता भएका फर्म तथा कम्पनीहरूबाट प्रस्ताव आह्वान गरेको छ। यस कार्यका लागि इच्छुक आवेदकहरूले बैंकको एनपीए व्यवस्थापन विभागबाट विस्तृत टीओआर प्राप्त गर्न सक्नेछन्।
आवेदकहरू कम्तिमा एसएलसी वा एसईई उत्तीर्ण भएको हुनुपर्नेछ र कर्जा असुली क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइनेछ। बैंकको बिजुली बजारस्थित कार्यालयमा आधिकारिक निवेदन सहित आवश्यक कागजातहरू बुझाउनु पर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
