नबिल बैंकद्वारा चितवनमा धितोमा रहेको सम्पत्ति लिलाम बिक्रीको सूचना

Mar 24, 2026

नबिल बैंक लिमिटेड नारायणगढ शाखाले कर्जा चुक्ता नगर्ने ऋणीको धितोमा रहेको घर जग्गा लिलाम बिक्री गर्न १५ दिने गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस प्रक्रिया मार्फत बैंकले आफ्नो बक्यौता रकम असुल उपर गर्ने लक्ष्य राखेको छ।

उक्त लिलाम प्रक्रियामा सहभागी हुन इच्छुक व्यक्ति वा संघ संस्थाले चैत्र १७ गतेबाट १५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालय वा तोकिएको शाखामा आवेदन दिनुपर्नेछ। ऋणी गुभाजु पब्लिक लिंक मिसको नाममा रहेको सम्पत्ति बोलपत्र मार्फत बिक्री गरिनेछ।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स