नबिल बैंकद्वारा कोहलपुरमा धितोमा रहेको सम्पत्ति लिलाम बिक्रीको सूचना

Mar 22, 2026

नबिल बैंक लिमिटेडको कोहलपुर शाखाले ऋण नतिर्ने ऋणी तथा व्यक्तिगत जमानतकर्ताहरूको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस सम्बन्धी सूचना २०८२ चैत्र ८ गते पहिलो पटक प्रकाशित गरिएको हो।

लिलाममा राखिएको सम्पत्ति बाँके जिल्लाको रझेना साविक वडा नं ८ स्थित श्री सुर्य राइस मिलको नाममा रहेको जग्गा र भवनहरू हुन्। इच्छुक खरिदकर्ताहरूले १५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रिय कार्यालय वा कोहलपुर शाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स