नबिल बैंक लिमिटेडद्वारा सिरहा बजारको धितो सम्पत्ति लिलाम बिक्रीको सूचना

Mar 23, 2026

नबिल बैंक लिमिटेडको सिरहा बजार शाखाले कर्जा चुक्ता नगर्ने ऋणीको धितोमा रहेको अचल सम्पत्ति लिलाम बिक्री गर्न गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस प्रक्रियामा इच्छुक व्यक्ति वा संस्थाले सात दिनभित्र आवेदन दिन सक्नेछन्।

बोलपत्र फारम बैंकको केन्द्रीय कार्यालय वा सिरहा शाखाबाट प्राप्त गर्न सकिन्छ। ऋणी सीताराम यादव र जमानतकर्ताहरू हितो यादव तथा राम बालक यादवको नाममा रहेको सिरहा जिल्लास्थित घर जग्गा लिलाम गरिने बैंकले जनाएको छ।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स