मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयर लक-इन अवधि समाप्त हुने सूचना

Mar 24, 2026

मेन्छियाम हाइड्रोपावर लिमिटेडले संस्थापक, कर्मचारी र स्थानीय बासिन्दाहरूको लागि सुरक्षित गरिएको शेयरको लक-इन अवधि समाप्त हुने जानकारी दिएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड तथा सम्बन्धित निकायहरूलाई यसबारे औपचारिक पत्राचार गरेको हो।

सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले तीन वर्ष पुगेपछि आगामी २०८३ वैशाख १२ गतेबाट यो लक-इन अवधि समाप्त हुनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स