मन्जुश्री फाइनान्स लिमिटेडद्वारा धितोमा रहेको सम्पत्ति लिलाम बिक्री सम्बन्धी ७ दिने सूचना (सुचनासहित)

मन्जुश्री फाइनान्स लिमिटेडले कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्न सात दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस प्रक्रिया अन्तर्गत नमोबुद्ध इन्भेष्टमेन्ट र शिवजी साहका नाममा रहेका सवारी साधन तथा घरजग्गा लिलाम गरिनेछ।

इच्छुक बोलपत्रदाताले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र संस्थाको थापाथलीस्थित केन्द्रीय कार्यालयमा बोलपत्र पेश गर्नुपर्नेछ। प्राप्त बोलपत्रहरू २०८२ फागुन २३ गते दिउँसो ४:३० बजे खोलिने कम्पनीले जनाएको छ।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स