महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा लिलाम बिक्री सम्बन्धी सूचना

महालक्ष्मी विकास बैंक लिमिटेडले ऋण असुलीका लागि धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने १५ दिने सूचना सार्वजनिक गरेको छ। बैंकबाट कर्जा लिएकी दौलतिया देवी रविदासले पटक-पटकको ताकेता र ३५ दिने सार्वजनिक सूचनाको पालना नगरेपछि यो प्रक्रिया अगाडि बढाइएको हो।

इच्छुक खरिदकर्ताले २०८२ फागुन २८ गतेभित्र जनकपुर शाखामा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्रहरु फागुन २९ गते दिउँसो २ बजे खोलिनेछन् भने प्रस्ताव गर्दा कुल रकमको १० प्रतिशत धरौटी वापत बैंकमा जम्मा गर्नुपर्ने प्रावधान रहेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स