मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा ल्याब र आईटी उपकरण खरिदका लागि सिलबन्दी बोलपत्र आह्वान

Jun 7, 2026

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मकवानपुरले हेटौंडा अस्पतालका लागि ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन, डकुमेन्ट स्क्यानर र अन्य आईटी उपकरणहरूको आपूर्ति तथा जडान गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक दर्तावाला आपूर्तिकर्ताहरूले १००० रुपैयाँ दस्तुर बुझाई बोलपत्र फारम प्राप्त गर्न सक्नेछन्।

बोलपत्र फारमहरू जेठ २९ गते दिउँसो १२ बजेसम्म पेस गरिसक्नुपर्नेछ र सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ। बोलपत्रका साथ ५०,००० रुपैयाँ बराबरको बिड सेक्युरिटी आवश्यक पर्नेछ जुन ४५ दिनका लागि मान्य हुनुपर्नेछ।

थप सुचनामा:

 

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स