माछापुच्छ्रे बैंकद्वारा बिमा कम्पनीहरूबाट बोलपत्र आह्वान

Jun 2, 2026

माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न बिमा सेवाहरू उपलब्ध गराउन इच्छुक बिमा कम्पनीहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस अन्तर्गत बैंकका निक्षेपकर्ताहरूको सामूहिक व्यक्तिगत दुर्घटना, स्वास्थ्य र गम्भीर रोग बिमा, कर्मचारीहरूको बिमा र सवारी साधन लगायतका बिमाहरू समावेश रहेका छन्।

इच्छुक कम्पनीहरूले १०,००० रुपैयाँ शुल्क बुझाई बोलपत्र फारम प्राप्त गर्न सक्नेछन्। उक्त प्रस्ताव यो सूचना प्रकाशित भएको १५ दिनभित्र लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स