सर्वसाधारणका लागि लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्री खुला

Mar 30, 2026

लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयरधनी प्रकाश मान श्रेष्ठको नाममा रहेको २०,२९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यसअघि विद्यमान संस्थापकहरूका लागि आह्वान गर्दा निवेदन नपरेपछि अब बैंकले अन्य इच्छुक व्यक्ति वा संघसंस्थाहरूका लागि यो अवसर खुला गरेको हो।

इच्छुक योग्य आवेदकहरूले आवश्यक योग्यता पुग्ने कागजात सहित यो सूचना दोस्रो पटक प्रकाशित भएको मिति (२०८२/१२/१६) ले १५ दिनभित्र बैंकको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौंमा आवेदन दिनुपर्नेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स