लक्ष्मी सनराइज बैंकद्वारा धितोमा रहेको सम्पत्ति लिलाम बिक्रीको सूचना प्रकाशित

Mar 26, 2026

लक्ष्मी सनराइज बैंक लिमिटेडले कर्जाको सावाँ, ब्याज र अन्य दस्तुर समयमै भुक्तान नगर्ने ऋणीहरूको धितोमा रहेको चल अचल सम्पत्ति लिलाम गर्ने घोषणा गरेको छ। यो सूचना प्रकाशित भएको १५ दिनभित्र बक्यौता रकम भुक्तानी नगरेमा धितो सुरक्षणमा रहेका जग्गा, घर र सवारी साधनहरू गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गरिनेछ।

यस प्रक्रियामा सुनसरीको इटहरी, पर्साको वीरगंज र मोरङको विराटनगर क्षेत्रका ऋणी तथा व्यक्तिगत जमानतकर्ताहरूको सम्पत्ति समावेश छ। इच्छुक बोलपत्रदाताले बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी तोकिएको शर्त पालना गर्दै बोलपत्र पेस गर्नुपर्नेछ। थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स