कुमारी बैंक लिमिटेडले विभिन्न शाखा कार्यालयहरूबाट कर्जा लिएका ऋणीहरूले सम्झौता बमोजिमको ऋण चुक्ता नगरेपछि धितोमा रहेको सम्पत्ति पुन: लिलाम गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले सात दिनभित्र गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ।
इच्छुक व्यक्ति वा संस्थाहरूले मिति चैत १७ गते कार्यालय समयभित्र तोकिएको शर्तहरू पूरा गरी बोलपत्र पेश गर्नुपर्नेछ। लिलामीमा राखिएका सम्पत्तिहरूमा चितवन, कैलाली र सुर्खेतका विभिन्न स्थानमा रहेका जग्गा र घरहरू समावेश रहेका छन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
