कुमारी बैंक लिमिटेडद्वारा निक्षेप उपर हकदावी सम्बन्धी ३५ दिने सार्वजनिक सूचना

Mar 11, 2026

कुमारी बैंक लिमिटेडले दिवंगत खातावालाहरूको खातामा रहेको निक्षेप रकम दाबी गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। विभिन्न शाखाका १२ जना मृतक निक्षेपकर्ताहरूको हकवालाहरूले रकम फिर्ताका लागि निवेदन दिएका छन्।

उल्लेखित व्यक्तिहरू बाहेक अन्य कसैको हकदाबी भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक प्रमाणसहित सम्बन्धित शाखामा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ। तोकिएको म्यादभित्र दाबी नपरेमा निवेदकको माग बमोजिम प्रक्रिया अगाडि बढाइनेछ।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स