काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ का लागि विभिन्न शाखाहरूमा मिटर रिडिङ सेवा करारमा लिन सिलबन्दी विद्युतीय प्रस्ताव आह्वान गरेको छ। यस प्रक्रियामा सहभागी हुन इच्छुक इजाजत प्राप्त फर्म वा संस्थाहरूले आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सक्नेछन्।
इच्छुक प्रस्तावकले ५,००० रुपैयाँ दस्तुर तिरी बोलपत्र कागजात डाउनलोड गर्न सक्नेछन् भने प्रस्ताव आगामी २०८३ वैशाख ६ गते दिउँसो १२ बजेभित्र विद्युतीय माध्यमबाट दर्ता गर्नुपर्नेछ। प्राप्त प्रस्तावहरू सोही दिन दिउँसो १ बजे खोलिने कम्पनीले जनाएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
