कीर्तिपुर नगरपालिकाद्वारा ल्यापटप खरिदका लागि सिलबन्दी बोलपत्र आह्वान

Jun 22, 2026

कीर्तिपुर नगरपालिका कार्यालयले ल्यापटप कम्प्युटरको आपूर्ति तथा डेलिभरीका लागि दर्ता भएका आपूर्तिकर्ताहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक फर्महरूले १,००० रुपैयाँ दस्तुर तिरी २०८३ असार १५ गते (२९-०६-२०२६) मध्यान्ह १२:०० बजेसम्म बोलपत्र फारम भर्न सक्नेछन्।

यस खरिद प्रक्रियामा सहभागी हुन ५०,००० रुपैयाँ बिड सुरक्षा रकम कृषि विकास बैंकको कीर्तिपुर शाखामा जम्मा गर्नुपर्नेछ। संकलित बोलपत्रहरू सोही दिन दिउँसो १:०० बजे कार्यालयका प्रतिनिधिहरूको रोहबरमा खोलिनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स