कामना सेवा विकास बैंकको बुटवल शाखामा रहेको धितो लिलाम बिक्री

कामना सेवा विकास बैंकको बुटवल शाखा कार्यालयमा धितो सुरक्षण राखिएको अचल सम्पत्ति लिलाम बिक्री गरिने भएको छ। साङ्वा ट्रेडर्सका प्रोप्राइटर ललिता छन्तलको नाममा रहेको रूपन्देहीको बुटवल ७ स्थित १५५.८७ वर्ग मिटर क्षेत्रफलको घर जग्गा बिक्री गर्न बैंकले १५ दिने सूचना जारी गरेको हो।

इच्छुक व्यक्ति वा संस्थाले बैंकको केन्द्रीय कार्यालयबाट एक हजार रुपैयाँमा बोलपत्र फारम खरिद गरी चैत २६ गतेभित्र पेश गर्नुपर्नेछ। प्राप्त बोलपत्रह चैत २७ गते दिउँसो १:३० बजे बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा खोलिनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स