कामना सेवा विकास बैंक लिमिटेडले ऋण चुक्ता नगर्ने विभिन्न ऋणीहरूको धितोमा रहेको घर, जग्गा तथा सवारी साधनहरू लिलाम बिक्री गर्ने सूचना जारी गरेको छ। यसमा एप्पल फेन्सी एण्ड कस्मेटिक प्लस, महेश हार्डवेयर एण्ड सप्लायर्स र गगन बहादुर वि.क. का धितोहरू समावेश छन्।
इच्छुक महानुभावहरूले आवश्यक कागजात सहित चैत २५ गते दिउँसो २:३० बजेसम्म काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
