कामना सेवा विकास बैंक लिमिटेडले म्यानेज्ड इन्फ्रास्ट्रक्चर एज अ सर्भिस, भर्चुअलाइजेशन र कोलोकेसन सेवाहरूका लागि योग्य बोलपत्रदाताहरूबाट शिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक संस्थाहरूले पाँच हजार रुपैयाँ दस्तुर बुझाएर बैंकको केन्द्रीय कार्यालयबाट बोलपत्र फारम लिन सक्नेछन्।
आवेदकले नेपालमा कम्तीमा तीन वर्षको क्लाउड इन्फ्रास्ट्रक्चर अनुभव र आर्थिक वर्ष २०८१/०८२ मा १०० मिलियन रुपैयाँभन्दा बढीको कारोबार गरेको हुनुपर्नेछ। बोलपत्र पेश गर्ने अन्तिम मिति जेठ १४ गते साँझ ५:०० बजेसम्म तोकिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
