कामना सेवा विकास बैंकको गैर-बैंकिङ्ग सम्पत्ति लिलाम बिक्री सम्बन्धी सूचना

Mar 23, 2026

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका विभिन्न गैर-बैंकिङ्ग सम्पत्तिहरू लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस प्रक्रिया अन्तर्गत बैंकको सुरक्षामा रहेका विभिन्न स्थानका घर तथा जग्गाहरू बिक्री गरिनेछ।

इच्छुक खरिदकर्ताहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय वा सम्बन्धित शाखा कार्यालयहरूमा बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र फारम एक हजार रुपैयाँ शुल्क तिरी प्राप्त गर्न सकिनेछ र बैंकले कुनै पनि बोलपत्र स्वीकार वा अस्वीकार गर्ने अधिकार सुरक्षित राखेको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स