कामना सेवा विकास बैंकले अर्थशास्त्र, व्यवस्थापन र सूचना प्रविधि विषयमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूका लागि अनुसन्धान अनुदानको प्रस्ताव आह्वान गरेको छ।
बैंकले चार जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँसम्मको अनुदान प्रदान गर्नेछ। इच्छुक आवेदकले आफ्नो अवधारणा पत्र आगामी २०८२ चैत मसान्त (१३ अप्रिल २०२६) भित्र बैंकको इमेलमा पेश गरिसक्नुपर्नेछ। एआई प्रयोग गरी तयार पारिएका लेखहरू स्वतः अयोग्य हुने बैंकले जनाएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
